काठमाडौँ, भदौ ३० गते । विद्यालय तहमा नयाँ पाठ्यक्रम लागु गर्ने कि पुरानो भन्ने अन्योलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ ।
तत्काल यो अन्योलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र २०८४/८५ मा विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम...